Black t shirt boy (PART TWO )


for Black t shirt boy (Part one) click here 

 

     ज्शक भय म रोकिय …… ।

                              continu.......

केटी : के हो के तिमी नसुने जस्तो गर्ने ।
म  : तेस्तो होइन ।
केटी : अनि कस्तो हो त फेरी  ?
म:मलाई के था त तिमीले मलाई नै बोलको हो भनेर
केटी  : लु लु भयो ।
केटी  : तिमी बिकास को classmate हो हन
केटी  :  लौ  साेधन नि नहुने ?                  
m : कस्तो मान्छे छौ यार यक त तिमी लाई चिनेको नि छैन।
म : are  u mad ?केटी : लौ न  चिनेको मान्छे सग त  हो बोल्ने चिनेको सग त जो नि बोल छ।
केटी:  के भनेको नेपाली मा भन ?  हाहाहा ल ल भो I am sorry yr
म   : तिमी  साचै पागल छ यार ।
केटी : हाहाहा उम अलि अलि  गरे के
केटी: लौ sorry भने नि भानेनी ……ल के कान…समाते sorry हजुर
म  : उम किन के भयो र ? 
( sorry भने नि छी उ टाउको निउराएर  बसि )
केटी  :  हेरन पानी परेर हपाक नै बनायो तल  सम सगै जामन है ।

( मन मनै सोच्दै थिए का फासे यार म आफु त भिजेकी छी  मलाई नि भिजउने भाई यलेत  हुन्छ भन कि हुनन भनम दोदारमा थिए म …. हा हापक पार्ने भाइ एलेत …. तेतिकै मा यसो सोच )
म : ओके हुन्छ जामन त।
केटी : मुसुक हाँस्दै मेरो हात सामाउदै thank you so much ....
म : लु लु भयो  जामन.. (दिउसो को ३ बाजेको थियो तर पानी परेकाले साझको ५.. ६.. बजे जस्थो थियो . घर जान हतार थियो मलाई । पानी बिहान देखिनै परेको परे थियो एस्तै मन मा अनेक कुरा सोच्धै थिए । । । । )
केटी  : ओए हेलो… तिमी कता बस्छाै र ?
म  : म बुध चोक देखी पुब तिर मन्झ्ररी पथमा  .. अनि तिमी ?
केटी : ओ ! तेसो भए त बर्मेलिटाेल सम त सगै हुने भहियो  …
म : ओ ! काहा बस्छ र ?
केटी : बिबी पथ  ।
म  : ओ ! तेसो भए राम्रो भयो नि त ..  बर्मेलिटाेल सम्म त सगै … तेतिकै मा दुबै जाना मुसुक हास्दै  गफ गर्दै हामी अगि बादौ । 
(तेतिकै मै बर्मेलिटाेल आए पछी हल्का इमोसन भए जस्तो  गरी मेरो हात 
छमाउदै ) 
केटी : thank u  gagan  thanku  soo  much .
(म अचम्म भए कसरी जनी यार ले मेरो नाम .... हाम्री ले त यक अर्का को  नाम पनि सोधेका थियम)
म   : ओए तिमी लाई मेरो नाम कसरी था भयो ? 
केटी : हाहाहा । । । । । था हुन्छ नि हामी लाई । । म  पगल हो केरे  नचिनेको  मान्छे सग गफ गर्दै  हिन लाई  any where thanks yar
म : तेसो  भए  तिम्रो नाम त भन ? 
केटी :  भन्मला नि कुनै बेला ….के को हतार होर ..कि कसो हो गगन ल ल म गए by see u letter.........
continu.......

No comments:

Post a Comment