Story about : boy & girls but this story written boy side only .
Mahina : Aashar
असार को महिना थियो बिहानै बाट झरी बेला बेला मा -रोकिदै झरी पर्दै थियो बाटोमा कमै मात्रमा गाडीहरु हिडेका थिए । म पनि आफ्नो साथी को घर बाट आफ्नो घर हिडेको थिय । मनमा अनेक कुराहरु खेलाउदै। साचै यो संचार नि अचम्मको को हुने रहिछ अनि यो झरी नि । कहिले कहिले त आज पानी नपरे हुन्थो भनेर प्राथाना नै गर्नु पर्ने अनि कहिले कहिले त पानी परेहुन्थो भनेर । यस्तै अनेक कुराहरु मनमा खेलाउदै हिडीरहेको थिए । एउता हातमा छाता अनि अको हात मा मोबाईल । एसो मोबाईल बेला बेला कती समय भएछ भनेर हेथे । पानी परिरहेको थियो । सब आफ्नो आफ्नो कमा मा बेस्त थिए कोही भेने घर को छाना मुनी ओत लाएर बसेका थिए । अनि कोही भने पानीमा रमाउदै रुझ्दै हिडेका थिए । अचानक पछादी बात आबज आयो । ओए .. हेल्लो.. हेल्लो .. थो आबज कुनै केटीको थियो । अरु लाई नै बोलाको होला भनेर म खुरु खुरु आफ्नो बाटो लागेको थिए । २.. ३.. पाहिला सरे पछी फेरी आबाज आयो हेल्लो हेल्लो .…ओए black t shirt बोय । ज्शक भय म रोकिय …… ।
continu.......
No comments:
Post a Comment